प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले मंगलबार साँझ समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका हुन् ।

काज सरुवा भएकाहरूलाई तोकिएको स्थानमा खटाउन समेत सम्बन्धित निकायलाई निर्देशन गरिएको छ ।

को-कहाँ पुगे ? हेर्नुहोस् सूची :- सूची

तपाईंको प्रतिकृया

लेखकबाट थप