नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीईओमा पुनः पाण्डे नियुक्त

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् ।

बैंक सन्चालक समितिको बैठकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागू हुने गरि सीईओमा पुनःनियुक्त गरेको हो ।

उनलाई बैंकले ४ वर्षको लागि नियुक्त गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री