कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस स्थगित भएको जनाइएको छ । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री