माया गर्ने मुटुले देवराज घिमिरेलाई मत दिनुपर्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका संसद योगेश भट्टराईले सबै दलले सभामुखमा देवराज घिमिरेलाई मत दिनुपर्ने बताएका छन् ।

सभामुखमा देवराज घिमिरेलाई मत माग्दै उनले भने, ‘कांग्रेस लगायतका दलले माया गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो भने त्यो माया गर्ने मुटुले देवराज घिमिरेलाई पनि मत दिनुपर्छ ’

उनले संसदमा नै प्रमोद खरेलको गीत सम्झँदै भने, ‘माया गर्ने मुटुले घिमिरेलाई मत दिऊ । उहाँ वाम आन्दोलनको अग्रज हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री