बैंक अफ काठमाण्डूले ल्यायो दशैं तिहारको अफर

काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५प्रतिशत  , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत,फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५प्र तिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५प्रतिशत छुटको लाभ उठाउन सक्नेछन्। बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री