काठमाडौँ । मेगा बैंकले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।
तपाईंको प्रतिकृया




