जहाज पोखरामा दुर्घटना

काठमाडौँ । पोखरामा प्लेन दुर्घटना भएको छ । पोखरा ७ र १५ जोड्ने मितेरी पुल नजिक यति एयरको जहाज दुर्घटना भएको हो ।

प्लेन दुर्घटना भएपछि केही मान्छे चलिरहेको देखिएको स्थानीयले बताएका छन् । उद्धार गर्न निकै समस्या पर्ने बताइएको छ ।

जहाज अवतरण ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । अहिले हेलिकोप्टरमार्फत आगो निभाउने काम भइरहेको छ । दुर्घटनास्थलमा व्यापक मात्रामा सुरक्षा कर्मी खटिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री