काठमाडौं । ग्लोबल आईएमई बैंकले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरुले २४२ लिटर रगत दान गरेका छन् ।
तपाईंको प्रतिकृया




