बझाङमा एक जना बृद्धा मृत फेला

बझाङ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ६ बगडागाउँ बस्ने ७९ बर्ष का घनटुरे चलाउने मृत अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

सोमबार घर देखि सदरमुखकामको जिल्ला अस्पतालमा उपचार गर्न आउने क्रम्मा छबिसपाथिभेरा गाउपालिका वडा नं. ४ मा रहेको तिलेनीखोला को काठेपुलबाट चिप्लेर करिब दुईसय मिटर तल दोगाडा भने ठाउँमा बिहान करिब नौ बजेको समयमा मृत अवश्थामा फेला परेको प्रहरी नायब निरीक्ष प्रबिण धितालले जानकारी दिए । मृत बृद्धाको पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा बझाङमा ल्याईएको बताएको छ ।

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपल्बध नहुँदा जस्तो सुकै अवस्थामा पनि सदरमुखकाम चैनपुर आउनु पर्ने बाध्याता रहेको छ । स्वास्थ्य सेवा को सुलभ गाउँमा पहुच नहुँदा यता घटना घट्दै आएको स्बथानीय बासिन्दाको गुनासो छ रहेको छ । ‘हामी बिकट गाउँका बासिन्दाहरुले सामान्य रुघा खोकी,ज्वरो जस्ता रोगको उपचार गर्न कहिले छुट्छ जिल्ला धाउन गाउँमा सिटामोल पनि पाउँदैन् हामी स्वास्थ्यको पहुँचबाट धेरै टाढा छौ’ -छबिसपाथिभेरा गाउपालिकाकै मदन बिकले दुखेसो पोखे ।

पार्वती ऐडी

बारेमा news

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds