सांसदहरुले विभिन्न १४ भाषामा शपथ लिए

काठमाडौँ । सांसदहरुले विभिन्न १४ भाषामा शपथ लिएका छन् । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणमा संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ खुवाएका हुन् ।

बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोहमा १४ वटा भाषामा सांसदले सफत लिए ।

धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ आफ्नो जातीय पोशाक लगाएका थिए । कतिपय सांसदहरुले औपचारिक पोशाक लगाएर संसदमा आएका थिए ।

सपथ पछि संसदहरुलाई संघीय संसदको लोगो समेत वितरण गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री