बसले ठक्कर दिँदा कञ्चनपुरमा युवकको मृत्यु

काठमाडाैँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसको ठक्करले एक युवकको ज्यान गएको छ ।

शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा बेदकोट नगरपालिका–६ का २१ वर्षीय कविराज वैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री