मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा

काठमाडौं। मेगा बैंक नेपालले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार उद्घाटन गरे । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री