उदयपुर-१ मा नारायण खड्काको अग्रता, एमालेकी मञ्जुकुमारी १,८२५ मतले पछि

काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन् । आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मत पाएकी छन् । खड्का १,८२५ मतले अगाडि छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री