तनहुँ-१ मा कांग्रेस वरिष्ठ नेता पौडेल विजयी

काठमाडाैँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनले एमालेका एक बहादुर रानालाई ५ हजार ३ सय ८८ मतको अन्तरले पराजित गरेका हुन् ।

पौडेलको २५ हजार ३ सय १३ मत आएको छ भने रानाले १९ हजार ९ सय २५ मत पाए । पौडेलले २०७४ को निर्वाचन हारेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री