स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की-२ मा एमालेकी विद्या भट्टराई विजयी

काठमाडाैँ । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन् ।

उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री