काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदानका लागि देउवा केही दिनदेखि डडेलधुरामा रहेका थिए । प्रधानमन्त्री देउवा डडेल्धुराबाट नै प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिएका छन् ।
तपाईंको प्रतिकृया




