नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गर्नुभएको हो।
प्रतिकृया दिनुहॊस