गरिमा विकास बैंकले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंकले लगानीकर्तालाई १३.७५ प्रतिशत लाभांश  दिने भएको छ । बैंकले  बसेको २१८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री