झापामा कपडा व्यवसायीको हत्या

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । पौडेल  कपडा व्यवसायी हुन । उनलाई धारिलो छुरा प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले पौडेलको शव भेटिएको ठाउँमा अपराधमा प्रयोग भएको छुरा, मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल लगायतका सागम्री  फेला पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप