काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन् ।
२ जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
तपाईंको प्रतिकृया



