सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत कारोबार दिन बुधबारको तुलनामा आज सुन तथा चाँदी दुवैको मूल्य बढेर करोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री