काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला

काठमाडौं । काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला परेको छ । सुकुम्बासी बस्ती नजिकै खेलाको छेउमा बिहीबार नवजात शिशुको शव फेला परेको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री