बाघको आक्रमणबाट एक महिला घाइते

काठमाडौं । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको धुर्कोट गाँउपालिका–४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षीया तारादेवी पोखरेल घाइते भएकी हुन् ।

बिहीबार बिहान खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो।  बाघको आक्रमणबाट उनको अनुहार र गर्धनमा चोट लागेको छ ।  बाख्राको खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप