सेल्सबेरीको अफरको विजेता बन्दै राजेन्द्रले पाए छड्के तिलहरी

काठमाडौँ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडबाडको समयलाई लक्षित गर्दै ल्याएको ‘४ हप्ता, ४ छड्के तिलहरी’ योजनाको तेस्रो हप्ताको विजेता घोषित भएका छन् ।

तेस्रो हप्ताको विजेता भई राजेन्द्र गौतमले छड्के तिलहरी जितेका छन् । उनले पोखरा शान्तिनगर स्टोरबाट सपिङ गरेका थिए । भदौ १ देखि लागू भएको यस योजना ३१ गतेसम्म लागू रहनेछ ।

योजनामा सहभागिता जनाउन सेल्सबेरीका विभिन्न शाखामा सपिङ गरी फोनपेमार्फत् भुक्तानी गर्नुपर्नेछ । यो योजना अब एक साता बाँकी रहेको सेल्सबेरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री