मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा कार्यालय विस्तार गरेको छ । उक्त  शाखाको  समुद्घाटन   नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले  गरे ।मुक्तिनाथ विकास बैंकले  आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री