सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता

काठमाडौं । सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ ।सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री