अरिङगालको टोकाइबाट एक बालिकाको मृत्यु

बैतडी । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया बालिका सम्झना लुहारको  मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको थियो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा  नौ वर्षीय जगदीश लुहार  र  पाँच वर्षीया दीपा लुहार छन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री