बैतडी । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया बालिका सम्झना लुहारको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको थियो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा नौ वर्षीय जगदीश लुहार र पाँच वर्षीया दीपा लुहार छन् । 
तपाईंको प्रतिकृया




