जनकपुर । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया -६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् । शर्माको पेटमा गोली लागेको छ । ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेका थिए ।
तपाईंको प्रतिकृया




