काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट सिफारिस भएका छन् । झापा ३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रूपमा सिफारिस भएका हुन् ।
तपाईंको प्रतिकृया




