काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज वनस्थली क्षेत्रकाअवैध र अनधिकृत संरचना भत्काएको छ । बिहान वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहेका ७ वटा टहरा महानगरले भत्काएको हो ।
महानगरकाअनुसार सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेँसी भत्काइएको छ । अनधिकृत घर टहरा भत्काउने कार्य आजलाई स्थगित गरेपनि भोलि देखि निरन्तर हुने महानगरले जनाएको छ ।
तपाईंको प्रतिकृया




