चोलेन्द्रविरुद्ध उजुरी गर्न महाभियोग सिफारिस समितिको आह्वान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्धमा भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन महाभियोग सिफारिस समितिले आह्वान गरेको छ ।

गोरखापत्रमा एक सूचना जारी गर्दै तीन दिनभित्र भएका प्रमाण समितिमा पुग्ने गरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेको छ । जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।

हेर्नुस् गोरखापत्रमा जारी सूचना

तपाईंको प्रतिकृया

लेखकबाट थप