ठूला गफभन्दा पनि साना काम गरौँ : हर्क साम्पाङ

काठमाडौं । धरान महानगरपालिका प्रमुख हर्क साम्पाङले ठूला गफ भन्दा पनि साना कामबाट सुरुवात गर्न आह्वान गरेका छन् ।

केहि दिन यता निरन्तर फेसबुकमा आफ्नो स्टाटस लेख्दै आएका हर्कको प्रहार काठमाडौको फोहोरप्रति छ ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतका उच्च पदस्थ व्यक्ति बस्ने ठाउँ पनि फोहोर हुनु दुभाग्र्य भन्दै कटाक्ष गर्दै आएका छन् ।

उनले लेखेका छन, ‘ठुला ठुला गफ लाउने होइन साना साना काम गरौँ ! एक अर्काको विरोधमा होइन मिलेर अघि बढौँ !’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री