प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने

काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो ।

बैंकले न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ ।  बैंकले उद्योग, व्यापार,  सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको  हो । यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री