बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

यससँगै ९६ हजार ९ सय पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस