आज डलरको खरिद दर १२५ रुपैयाँ १६५ पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ६० पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३४ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृया




