गण्डकी विकास बैंक अब तुलसीपुरमा

काठमाडौं ।गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा  शाखा सञ्चालनमा ल्याएको छ।यससंगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सीआस्वा, इसीसी, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री