चितवनमा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आ. व. २०७४। ७५ मा दुई हजार २ सय ३७ जनाको नमूना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री