बाजुरामा भूकम्पको धक्का

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैँ । बाजुरामा भूकम्प गएको छ ।  आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री