दाङमा चट्याङ लागेर किशोरको मृत्यु

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडाैँ । दाङको घोराही उपमहानगरपालिका-१९ मा चट्याङ लागेर एक किशोरको मृत्यु भएकाे छ ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको मृत्यु भएएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप