आईजीपी नियुक्तिविरुद्धको मुद्दा : जवाफी बहस हुँदै, आउँला अन्तिम फैसला ?

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज (सोमबार) जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।

यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ । मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ ।

सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री