काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौँको याक एण्ड यति होटलमा उनीहरुको विवाह सम्पन्न भएकाे हाे ।
वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । नीता र हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
तपाईंको प्रतिकृया




