यी जिल्लामा बाढीको जोखिम, सर्तक रहन आग्रह

काठमाडाैँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज महाकाली नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । महाशाखाले महाकाली नदीको बहाव सतर्कताको आसपास पुग्न सक्ने र अन्य प्रमुख नदीहरूको भने आगामी तीन दिनसम्म सतर्कताको तह भन्दा तलै रहने पूर्वानुमान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री