सन्दीपले लंका प्रिमियर लिग खेल्ने, मूल्य ५० लाख बढी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् ।

उनलाई दाम्बुला जायन्ट्सले एलपीएलमा ४० हजार डलर अर्थात ५० लाख बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ ।

पाँच फ्रेन्चाइज टोली रहेको एलपीएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्टसम्म श्रीलंकामा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री