प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री