इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ मा भारतलाई पछार्दै नेपाल अगाडि

काठमाडौँ । काठमाडौँको नयाँबस्तीस्थित मेरिल्याण्ड इङ्ग्लिश स्कुल र नेपाल गोजुरियो कराते शाखा डोजोको आयोजनामा इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ सम्पन्न भएको छ ।

उक्त दुइदिने प्रतियोगितामा नेपालबाट १९५ र भारतबाट १०५ गरी जम्मा ३०० जनाको सहभागिता रहको थियो । प्रतियोगितामा २१ गोल्ड, २३ सिल्भर र ४२ कांस्य पदकसहित नेपालले प्रथम स्थान हासिल गरेको छ भने १६ गोल्ड, १४ सिल्भर र ३३ कांस्य पदकसहित भारत दोस्रो भएको छ ।

प्रतियोगितामा नेपालले भारतलाई हरेक पदकमा उछिनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस