लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । मंगलवार राति दाङबाट बुटवलमा आएकी वलीलाइ अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।
हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेक थिइन् । राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याइएको थियो ।
प्रतिकृया दिनुहॊस