काठमाडाैँ । गायिका इन्दिरा जोशीले आज बिहे गर्दैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।
झण्डै दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन् ।
तपाईंको प्रतिकृया




