काठमाडौँ । ‘सुख दुःखमा तिमी…’ बोलको नयाँ गीत नेपाली साङ्गीतिक बजारमा आएको छ । राजेन्द्र महत र सलोनी राई स्वर रहेको गीतको सङ्गीत गङ्गाराज राईले भरेका छन् ।
गीतमा शब्द मुकेश राईको रहेको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युवबाट सार्वजनिक गीतको भिडियोमा एलिस राई र बिना राउतको अभिनय रहेको छ । भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका छन् ।
तपाईंको प्रतिकृया



