महानगरपालिकाको कार्यालयमा बम बिस्फोट

बिराटनगर ।    विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ ।  मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको छ ।

स्रोतका अनुसार कार्यालयमा कुकुर बम विष्फोट भएको अनुमान गरिएकाे छ। विष्फोटबाट  सोफा र सिसाहरूमा क्षति पुगेको छ  भने कुनै मानविय क्षति भएको  छैन । बम बिस्फोट कसले गराएको हो त्यो खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री